माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम

काठमाडौँ । कक्षा १० को अन्तिममा सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब माध्यमिक तहको सुरु वा अन्तिम परीक्षा होइन, तर तामझाम र सुरक्षा तयारी भने विगतको जस्तै छ । माध्यमिक तह कक्षा ९ बाट सुरु हुन्छ भने कक्षा १२ मा अन्त्य हुन्छ । गत २०७४ सालमा एसईई (साविक एसएलसी) परीक्षा सङ्घस्तरबाट सञ्चालन हुने गरी … Continue reading माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम